Rule 10
प्रमाण माग गर्न सक्ने
निरीक्षक वा सूर्तिजन्य पदार्थको बिक्रेताले क्रेताको उमेर यकिन गर्नका लागि निजको नागरिकताको प्रमाणपत्र, जन्मदर्ता प्रमाणपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र जस्ता उमेर खुल्ने प्रमाण माग गर्न सक्नेछ ।